समाज
विद्युत् प्राधिकरणले उद्योगीलाई दिएको म्याद आज सकिँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीलाई दिएको म्याद आज सकिँदै छ । बुधबरसम्म कुनै पनि उद्योगले यसबापतको बक्यौता तिरेका छैनन् ।
उद्योगीले अल्मिेटमलाई बेवास्ता ग...



