sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आज र भोलि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ । 

बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्