केशरमहल-सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द
काठमाडौं । केशरमहल-सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ । विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको जनाइएको छ ।
अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो । अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेल्तर्फ जान सकिने बताइएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

