समाज
ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोस्टिकमा १५ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी परीक्षण शुल्कमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
छुट सम्बन्धी समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलीप पोखर...



