sevenstartv.com १ असोज २०८३, बिहिवार

समाज

राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरे ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्