स्टार अपडेट्स्
राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ ।
सचिवालयका अनुसार माघ ११ गतेका लागि तोकिएको...



