स्टार अपडेट्स्
ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोना विजयी
काठमाडौं । ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी भएको छ ।
ओसासुनाविरुद्ध बार्सिलोनाले २–० को जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले आग्रता लिएको थियो ।&...



