sevenstartv.com १ असोज २०८३, बिहिवार

स्टार अपडेट्स्

एमाले महासचिवमा कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । 

महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १...