प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । पुस २ गतेसम्म चल्ने बैठक नयाँ बजारको सासा ब्यान्क्वेटका बस्नेछ ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने छ ।

.gif)