स्टार अपडेट्स्
युरोपमा जफत गरिएको रूसी सम्पत्ति युक्रेनलाई दिने प्रस्तावमा युरोपेली नेताहरुबीच नै मतभेद
काठमाडौं । ब्रसेल्समा चलिरहेको युरोपेली संघ (ईयू) का नेताहरूको शिखर सम्मेलनमा युक्रेनलाई सहयोग गर्न जफत गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने प्रस्तावले गम्भीर मतभेद उत्पन्न गरेको छ । प्रस्तावअनुसार युरोपमा जफत गरिएको झन्डै २ सय १० अर...



