sevenstartv.com २० वैशाख २०८३, आइतवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

स्थायी समिति बैठक आजै दिउँसो ४ बजे बस्ने शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्