sevenstartv.com २० वैशाख २०८३, आइतवार

'भ्रष्टाचारसम्बन्धीको विधेयक छिटो पारित गर्न चाहन्छौँ'

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकार सो विधेयकमा गम्भीर रहेको बताएका हुन् ।

अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शुन्य सहनशिलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने बताएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्