sevenstartv.com २० वैशाख २०८३, आइतवार

२९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता


काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

 विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

आज प्रकाशित एक सूचनाअनुसार कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन नपाउने उल्लेख छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्