sevenstartv.com २० वैशाख २०८३, आइतवार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।

भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की रहेका छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्