स्टार अपडेटस्
घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैया...
