sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

राष्ट्रपति पौडेलद्वारा कृष्णाष्टमी र गौरा पर्वको शुभकामना

१० भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पुर्‍याउने बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले पर्वले नेपालीमा आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्