राजनीति
मधेश प्रदेशमा सत्ता साझेदारी : नवनियुक्त ६ मन्त्रीले लिए शपथ
जनकपुर । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीमा सहमति भए पश्चात मंगलबार साँझ नव नियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मधेश प्रदेशका नवनियुक्त ६ मन्त्रीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले पद तथा गोपनीयता...



