sevenstartv.com २८ भदौ २०८३, आइतवार

राजनीति

कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी क...