राजनीति
एमालेका समर्थनमा कर्णालीको मुख्यमन्त्री बने मंगलबहादुर शाही
सुर्खेत । एमालेको समर्थनमा कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेक...





















