राजनीति
धर्तीमा मानव सृष्टी र सभ्यताको शुरुवात गर्ने को थिए : हर्क साम्पाङ राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार र प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलि प्रति आक्रोस पोखेका छन् । सरकाले चालेको अनुचित कदमका कारण निमुखा जनता मारमा परेको अभिव्यक्ति दिदैं हर्कले प्रधानमन्त्री शाहले मानवताविरोधी...



