sevenstartv.com ११ असार २०८३, बिहिवार

पूर्वराष्ट्रपति भण्डारीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन् । नेकपा एमालेले सदस्यता नवीकरण रोकेपछि भण्डारीले आफ्न...