sevenstartv.com ६ मंसिर २०८२, शनिवार

काठमाडौंको तीनकुनेमा एम्बुलेन्स दुर्घटना

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको तिनकुनेमा एम्बुलेन्स दुर्घटना भएको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिका-१ डुम्जाका बिरामीलाई काठमाडौंको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेतिर दुर्घटना भएको हो । 

उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएको प्रहरीले बताएको छ । एम्बुलेन्समा चालक मात्र थिए । चालक दुर्गा कोइराला सामान्य घाइते रहेको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्