sevenstartv.com १२ असार २०८३, शुक्रवार

माधव नेपाल र विप्लवबिच भेटवार्ता

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० बिच भेटवार्ता भएको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार दिउँसो छलफल भएको हो ।  बैठकमा समसामयिक राजनीति, समाजवादी मोर्चाको बैठकको तयारी लगायत विषयमा छलफल केन्द्रित रहेको छ । 

मोर्चाको संयोजक समेत रहेका विप्लवले साउन ११ गते बैठक बोलाएका छन् ।