‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित
काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यो वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।&...
