sevenstartv.com १२ असार २०८३, शुक्रवार

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक आफ्नै निवास बुढानीलकण्ठमा बिहान नौ बजे बस्ने गरि बोलाएका हुन् । 

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइको छ ।