स्टार अपडेट्स्
खेलकुदमन्त्री गुप्तालाई कुनैपनि कार्यक्रममा आमन्त्रण नगरेको एनआरएनए एनसीसी यूएसएको प्रष्टोक्ति
काठमाडौं । अमेरिकास्थित गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी यूएसए)ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा नबोलाइएको जनाएको छ ।
एनआरएनए एनसीसी यूएसएले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्...



