घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार २ लाख ६७ हजार ७ सय रुपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैँयाले घटेर २ लाख ६५ हजार ७ सय रुपैँयामा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य १ सय रुपैँयाले घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।
