sevenstartv.com १० माघ २०८२, शनिवार

रवि लामिछाने र राजेन्द्र लिङ्देन बिच भेटवार्ता

२४ पुष २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बिच भेटवार्ता भएको छ । 

बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको हो ।  भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् । 

राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्