सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ६५ हजार ७ सय रुपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार १ रुपैँयाले बढेर २ लाख ६७ हजार ८ सय रुपैँयामा कारोबार भएको छ ।
यस्तै शुक्रबार चाँदीको मूल्य भने ५५रुपैँयाले घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
