sevenstartv.com २० वैशाख २०८३, आइतवार

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

८ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्ने भएको छ ।  बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । 

पार्टीभित्रका अनुशासनसम्बन्धी विषयहरूमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।  

विशेष गरी पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे बैठकम छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्