स्टार अपडेट्स्
सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २हजार ३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...



