स्टार अपडेट्स्
महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियो जनही १ लाख
काठमाडौं । काभा महिला भलिबल लिगको उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीला...



