स्टार अपडेट्स्
जाजरकोटमा बोलेरो जिप दुर्घटना : चालकको मृत्यु,बाँकी सबै घाइते
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-६ गंजमा भएको बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ डबल क्याप भएकोजिपमा १७ जना सवार रहेकोमा चालक भे...



