sevenstartv.com १० साउन २०८३, आइतवार

एमबीएसको प्रश्नपत्र बाहिरिएको बारे छानबिन गर्न समिति गठन

१० साउन २०८३, आइतवार स्टार संवाददाता

त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र परीक्षाकै क्रममा सामाजिक सञ्जालमार्फत बाहिरिएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।

व्यवस्थापन संकायको डीन कार्यालयले परीक्षाको मर्यादा र विश्वसनियतामा प्रश्न उठेकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत ८ साउनमा एमजीटी विषयको परीक्षा चलिरहेकै अवस्थामा प्रश्नपत्र बाहिरिएको थियो।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्