sevenstartv.com २१ वैशाख २०८३, सोमवार

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

२२ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको हो ।

यो वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएको छ । मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्