स्टार अपडेटस्
चार संसदीय समितिकाे बैठक बस्दै
काठमाडौं । संघीय संसदका चार संसदीय समितिका बैठक आज बस्ने भएको छ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ। यस...
