स्टार अपडेटस्
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
काठमाडौं । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया...
