sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

२२ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन स्थिर रहेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।