sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

आम जनमानसमा सहकारीप्रति देखिएको भ्रम चिनुपर्ने मन्त्री अधिकारीको तर्क

२२ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा भएको कार्यक्रममा मन्त्री अधिकारीले सबै सहकारी एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न जरुरी रहेको बताएका हुन् । उनले सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

मन्त्री अधिकारीले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुसरण गरेर अघि बढ्न जरुरी रहेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्