स्टार अपडेटस्
रवि पक्षका दुई वकिलको बहस सकियो
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए ।
बुधबार रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सु...
