sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

त्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा र भाङको तेलजस्तो देखिने तरल पदार्थ रहेको १.२५ लिटरको पाँच थान बोतलसहित एक जना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले प...