sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक, ७ दिनभित्र सुझाव माग

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौँ । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। 

विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम उक्त मस्यौदा प्रकाशन गरिएको हो।

 

सरकारले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवाला निकाय, कर्मचारी तथा आम नागरिकबाट सुझाव संकलन गर्न सूचना जारी गरिएको छ। सूचनाअनुसार, प्रकाशन भएको मितिले सात दिनभित्र आफ्नो राय-सुझाव पेश गर्न आग्रह गरिएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्