स्टार अपडेट्स्
जापानमा गर्मीको चेतावनी
काठमाडाैं । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जापानभर गर्मी बढ्दै जाने अनुमानसहितको चेतावनी जारी गरेको छ । देशको धेरैजसो भागमा गर्मी बढेको चेतावनी जारी गरिएको छ ।
हालको उच्च तापक्रम जीवनको लागि खतरापूर्ण रहेको जेएमएले...



