स्टार अपडेट्स्
२८ सयभन्दा तल झर्यो सेयर बजार
काठमाडौं । मंगलबार सेयर बजारको अंक २८ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २६.२२ अंक घटेको छ ।
सो गिरावटपछि नेप्से २७९६ अंकमा कायम भएको छ । बजार खुलेपछि १५ मिनेटसम्म सम्हालिए पनि त्यसपछि लगातार रातो...



