sevenstartv.com २८ भदौ २०८३, आइतवार

चालू आर्थिक वर्षमा ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित

काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारको लक्ष्यअनुसार ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित भइसकेको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू आवको फागुन १० सम्ममा तीन लाख ९० हजार ६६ टन रासायनिक मल किसान...