sevenstartv.com २३ फागुन २०८२, शनिवार

र इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल विजयी

११ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले टोटनह्यामलाई पराजित गरेको छ ।

 गएराती सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको इतमा भिक्टर ग्योकेरेज र एबेरेचि इजेले २–२ गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि रान्डल कोलो मुआनीले एक गोल गरेका थिए । 

यो जितपछि आर्सनलको २८ खेलमा ६१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको भने २७ खेलमा २९ अंक रहेको छ र लिगमा १६औं स्थानमा झरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्