धादिङ बस दुर्घटनाप्रति गगन थापाले गरे दुःख व्यक्त
काठमाडौं । धादिङमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले दुःख व्यक्त गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यो खबरले आफू अत्यन्त मर्माहत बनाएको बताएका हुन् ।
उनले दिवङ्गत आत्माहरूको च...



