सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख १३् हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चादिँको मूल्य ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।
