sevenstartv.com ५ असार २०८३, शुक्रवार

आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थामा थुप्रिएको तरलता र त्यसले घटाएको ब्याजदरको सिधा प्रभाव राजस्वमा

काठमाडौं । आर्थिक मन्दीका कारण बैंक तथा वित्तिय संस्थामा थुप्रिएको तरलता र त्यसले घटाएको ब्याजदरको सिधा प्रभाव राजस्वमा समेत परेको छ ।

ब्याजदर घटेका कारण आयकर समेत घटेको छ । घटेको राजस्वले रोजगारीसँगै उत्पादनमा समेत प्रभाव...