sevenstartv.com २ चैत २०८२, सोमवार

बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।

उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र दोस्रो स्थानमा छन् । यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत ल्याएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्